नेपथ्यको नयाँ म्यूजिक भिडियो ‘कुरुप अनुहार’

काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यले आफ्नो दसौं अल्बममा समावेश छैठौं गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ । पछिल्लोपटक ब्याण्डले ‘कुरुप अनुहार हो’ को श्रब्यदृश्य तयारपारेको हो । उक्त अल्बमबाट यसअघि ‘कोशीको पानी’, ‘शिरफूल’, ‘रामारामा’, ‘हामी नेपाली’ र ‘सम्झिराख’ बोलका गीतहरुको म्यूजिक भिडियो सार्वजनिक भइसकेका छन् । पछिल्लोपटक रिलिज भएको ‘कुरुप अनुहार हो’ सरुभक्तको शब्द र … Continue reading नेपथ्यको नयाँ म्यूजिक भिडियो ‘कुरुप अनुहार’